दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?
काठमाडौं- सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार राति ७ सय ७९ वटा विद्युतिय सवारीसाधन (इभी) भन्सार छलेर चीनबाट नेपालतर्फ भित्र्याइएको सूचनाका आधारमा नियन्त्रणमा लियो । जसमध्ये ७७५ वटा गाडी बीवाईडी ब्रान्डका छन् । सशस्त्रले सोही सूचनाअनुरूप ती गाडी नियन्त्रणमा लिन रात्री गस्ती चलायो । फलस्वरुपः रातारात नेपाल भित्राइएका ७७५ वटा बीवाईडी ब्रान्डका … Continue reading दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed