दिल्लीबाट फर्किएपछि रवि लामिछानेले भने : नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गरेका छौँ

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार अपराह्न काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो भ्रमणलाई ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी गरेका छन्। लामिछानेले यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको बताएका छन् । उनले भने, ‘पहिले धेरैजसो भ्रमणहरू बन्द कोठामा हुन्थे, तर … Continue reading दिल्लीबाट फर्किएपछि रवि लामिछानेले भने : नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गरेका छौँ