६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दर्ता गरिएको छ । ललितपुरस्थित स्नेहाज केयरका तर्फबाट रुपक कोइरालाले बुधबार जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी पेश गर्दै सांसद राईले विगतमा करिब ६ सय बाँदर मारेको सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख … Continue reading ६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी