कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए। यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। गत भदौ २३ … Continue reading कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed