नेकपाको परामर्श बैठक, राष्ट्रिय सभा निर्वाचनबारे निर्णय लिँदै
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पेरिसडाँडामा बसिरहेको छ । यो बैठकमा नेकपामा समाहित भएका विभिन्न दल र घटकका नेताहरू पनि सहभागी छन् । बैठकमा पुस १४ गते नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गराएकी रञ्जिता श्रेष्ठ पनि सहभागी भएकी छन् । उनले यही पुस १४ गते … Continue reading नेकपाको परामर्श बैठक, राष्ट्रिय सभा निर्वाचनबारे निर्णय लिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed