नेकपाको परामर्श बैठक, राष्ट्रिय सभा निर्वाचनबारे निर्णय लिँदै « Khabarhub

नेकपाको परामर्श बैठक, राष्ट्रिय सभा निर्वाचनबारे निर्णय लिँदै


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पेरिसडाँडामा बसिरहेको छ ।

यो बैठकमा नेकपामा समाहित भएका विभिन्न दल र घटकका नेताहरू पनि सहभागी छन् ।

बैठकमा पुस १४ गते नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गराएकी रञ्जिता श्रेष्ठ पनि सहभागी भएकी छन् ।

उनले यही पुस १४ गते नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गराएकी थिइन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुँदैछ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  २ : २१ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले