ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं– क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरेको छ। राइनोज टोलीको कप्तानमा रोहित पौडेल र उपकप्तामा दीपेन्द्रसिंह ऐरी छन् । आगामि विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप क्रिकेट आगामि फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ। रोहित पौडेलको नेतृत्वमा रहेको यो … Continue reading ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed