ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरेको छ।

राइनोज टोलीको कप्तानमा रोहित पौडेल र उपकप्तामा दीपेन्द्रसिंह ऐरी छन् । आगामि विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप क्रिकेट आगामि फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ।

रोहित पौडेलको नेतृत्वमा रहेको यो १५ सदस्यीय टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको सम्मिश्रण छ।

यो टोलीले आक्रमक शैलीमा विश्वकप खेल्ने अपेक्षा गरिएको छ। नेपालले समूह चरणमै बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपालको विश्वकप टोली:

  • रोहित पौडेल (कप्तान)
  • दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
  • सन्दीप लामिछाने
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • कुशल मल्ला
  • सुन्दीप जोरा
  • आरिफ शेख
  • बशीर अहमद
  • सोमपाल कामी
  • करण केसी
  • नन्दन यादव
  • गुल्शन झा
  • ललित राजवंशी
  • शेर मल्ला
  • लोकेश बम

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : ३० बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी