ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र पार्टीको आँधीमा परेर हार्नबाट जोगिएका छन् । अध्यक्ष ओलीले आफूलाई प्रश्न गरेको, विपक्षी गुटमा गएर चलखेल गरेको, ११ औँ महाधिवेशनमा चुनौती दिएकोसहितका आरोप लगाउँदै टिकट नदिँदा एमालेका केही प्रभावशाली नेताहरू रास्वपाको आँधीमा पर्नबाट जोगिएका हुन् । बिहीबारको निर्वाचनपछि देशभर भइरहेको मतगणनाअनुसार चुनावी मैदानमा रहेका सबै … Continue reading ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल