बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ
काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको छ। गत चैत १३ गते गठित शाह नेतृत्वको मन्त्रिपरिषद्मा दुई साता नहुँदै वरीयता तलमाथि गरिएको हो । राष्ट्रपतिको कार्यालयले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरीयता पाएका छन् । तर चैत १३ मा तेस्रो वरीयता पाएका गृहमन्त्री सुधन गुरुङ नयाँ वरीयताको … Continue reading बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed