एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा
काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् । काठमाडौंको चुनदेवीस्थीत सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित उपलब्ध सदस्यहरूको बैठकमा धारणा राख्ने नेताहरूले पार्टी एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता … Continue reading एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed