‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता मोनिका निरौलाले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारबाट आफू अहिले नै निराश भएको बताएकी छन् । जेन-जी आन्दोलनका मुद्दा र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै उनले यही अवस्थाले निरन्तरता पाए जेन-जीको बलिदानीको औचित्य नै पुष्टि हुनेमा शङ्का रहेको बताएकी हुन् । नेपालमा जेन-जी आन्दोलन भएको मंगलबार एक वर्ष पुगेका बेला खबरहबसँग … Continue reading ‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’