आयोगका अध्यक्ष कार्कीलाई प्रश्न : जेन-जी आन्दोलनको प्रतिवेदन पनि दराजमै थन्किने हो ?

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सोमबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाएर बाहिरिने क्रममा पूर्वन्यायाधीशसमेत रहेका कार्कीले अघिल्ला जस्तै यसलाई दराजमा थन्काएर राख्ने छुट … Continue reading आयोगका अध्यक्ष कार्कीलाई प्रश्न : जेन-जी आन्दोलनको प्रतिवेदन पनि दराजमै थन्किने हो ?