विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ ली-वुन मंगलबार चीन भ्रमणमा पुगिन् । चीनले पछिल्लो समय ताइवानलाई आफूसँग गाभ्न युद्ध अभ्यासलाई तीव्र पारिरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ। उक्त उच्चस्तरीय भ्रमणलाई चीनले वार्ताको एक अवसरका रूपमा प्रयोग गरेको छ। उनले पनि बेजिङसँग संवादको पक्षमा कुरा राखेकी छन् । विशेष गरी बढ्दो … Continue reading विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण