अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित भएको छ। परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताएअनुसार आगामी सोमबारदेखि दुई दिने भ्रमणका लागि आउन लागेका मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेको हो । वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते नयाँ सरकार बनेपछि दक्षिणी छिमेकी दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो … Continue reading अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण