एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?
काठमाडौँ– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक … Continue reading एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed