विपक्षीको कठघरामा रवि, प्रधानमन्त्रीको ठेक्का नलिन चेतावनी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलका नेताहरूले चित्त दुखाएका छन् । बैठकमा बोल्ने क्रममा विपक्षी दलका सबै नेताहरूले सरकार एकलकाँटे भएको भन्दै आलोचना गरे । सरकारले विपक्षीको कुरै नसुनेको र नियत स्पष्ट नभएको भन्दै पार्टी सभापति लामिछानेसँग गुनासो पोखेको हुन् ।  लामिछानेले बोलाएको बैठकमा विपक्षी दलका तर्फबाट काङ्ग्रेस संसदीय … Continue reading विपक्षीको कठघरामा रवि, प्रधानमन्त्रीको ठेक्का नलिन चेतावनी