सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाको सामना गर्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशन विधानसम्मत, आवश्यक र औचित्यपूर्ण भएको दाबी गरे। उनले विशेष महाधिवेशनपछि निर्वाचन आयोगले त्यसबाट भएका निर्णयलाई अद्यावधिक गरेको र आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको … Continue reading सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’