रविले संसद्बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढी पीडितहरूको पक्षमा आफूलाई उभ्याएका छन्। रविले गत भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीबारेमा सम्बोधनका क्रममा पीडितहरूको पीडामा नुनचुक छर्किनहरूप्रति खबरदारी गरे। रविले सम्बोधनका क्रममा भोटेकोशीमा बाढी नभई जलवायु परिवर्तनबाट उत्पन्न ठूलो अन्याय भएको बताए। उनले भोटेकोशीमा मारिएकाहरूले जलवायु परिवर्तनको अन्यायपूर्ण बलिदानी … Continue reading रविले संसद्बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed