जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएको जेन-जी पुस्ताको आवाजले केही घण्टामै राजनीतिक उथलपुथल ल्यायो। २०८२ भदौ २३ गते पहिलो दिन काठमाडौं र इटहरीमा १९ जनाको ज्यान जाने गरी सुरक्षाकर्मीको दमनले भोलिपल्ट देशभर आगो दन्कायो । जसले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा छोटो समयमै ठूलो परिवर्तन … Continue reading जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण