पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो
काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । पहिचान खुल्नेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी छन् । अर्की मृतक अन्दाजी १५ वर्षीया किशोरीको पहिचान … Continue reading पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed