गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत जारी मतदानमा थापा सहभागी भएका हुन् । पछिल्लो विवरण अनुसार अहिलेसम्म पाँच हजार ६३३ मत खसेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानका लागि सात बजेसम्म समय दिइएको … Continue reading गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान