१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली
काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो । उनीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमै छन् । उनलाई पनि हाजिर जमानतमा … Continue reading १३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed