रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्लिएको छ। उपसभामुख पदका लागि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सभापति लामिछानेसँग पटक पटक संवाद गरेका थिए । रविसँग भेटेरै पनि संवाद गरेका उनले उपसभामुख पद मिल्नेमा आफू ढुक्क भएको बताएका थिए । बिहीबार पनि उपसभामुखमा समर्थन रहेको बताउँदै रविले फोन गरेपछि मात्रै … Continue reading रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो