हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू)

काठमाडौं- गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्री पदको शथप लिन शीतल निवास पुगेका छन् । वालेन्द्र शाह नेतृत्वको सरकारले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन नै नगरी उनलाई गृहमा फर्काउन लागिएको हो । अच्युतम् भण्डारी नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन मंगलबार मात्रै मन्त्रिपरिषद्मा पुगेको छ। तर उक्त प्रतिवेदन अध्ययन नै नगरी वालेन्द्रले … Continue reading हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू)