हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू) « Khabarhub

हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू)


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्री पदको शथप लिन शीतल निवास पुगेका छन् ।

वालेन्द्र शाह नेतृत्वको सरकारले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन नै नगरी उनलाई गृहमा फर्काउन लागिएको हो ।

अच्युतम् भण्डारी नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन मंगलबार मात्रै मन्त्रिपरिषद्मा पुगेको छ। तर उक्त प्रतिवेदन अध्ययन नै नगरी वालेन्द्रले सुधनलाई गृहमा फर्काउने निर्णय लिएका हुन् ।

यस्तै विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले पाउने भएका छन् । उनी पनि शपथका लागि शीतल निवास पुगिसकेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी शिक्षा मन्त्री थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ४ : ३० बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा