जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद
काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पद गएको छ। मन्त्री यादवले बिहीबार उद्योगीबारे दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री वालेन्द्र शाह चर्को दबाबमा परेका थिए । देशभर करिब एक महिनादेखि खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना खेपिरहेकी यादवले राजीनामा दिनुअघि … Continue reading जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed