तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु
काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रु बाहक बस बस दुर्घटनामा मंगलबार बिहान परेको हो । अहिलेसम्म घटनास्थलमा ६ जनाको शव भेटिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार धोबी जाँदै गरेको बस दुर्घटनामा परेको हो । काठमाडौंबाट उक्त … Continue reading तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed