तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु « Khabarhub

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रु बाहक बस बस दुर्घटनामा मंगलबार बिहान परेको हो ।

अहिलेसम्म घटनास्थलमा ६ जनाको शव भेटिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार धोबी जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

तस्बिर : स्थानीयको समाजिक सञ्जालबाट

काठमाडौंबाट उक्त बसले ८ जान यात्रु बोकेर हिँडेको खुल्न आएको उनले बताए ।

भने, ‘बीचमबाट टिकट नभएका यात्रु पनि बोकिएको बुझिएकको छ । गाडीमा १७ जना जति चढेको बुझिएको छ ।’

उनका अनुसार गाडी चलाक घाइते भएका छन् । चालकलाई सदरमुकाम मन्थलीमा उपचार गरिदै छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ४८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका