उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई तटस्थ राखेको छ। प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई सम्बोधनका क्रममा एमाले सांसद मोहम्मद इस्तियाक राईले यसबारे जानकारी दिएका हुन् । ‘उपसभामुखको निर्वाचनमा एमालेले तटस्थ बस्ने निर्णय गरेको छ’, उनले भने, ‘हाम्रो उम्मेदवारी पनि नरहेकाले हामीले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेका छौँ ।’ … Continue reading उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले