करका दरमा चलखेल गरेका अर्थमन्त्री वाग्ले रास्वपाको दुई तिहाईको आडमा जाइलागे पत्रकारमाथि
काठमाडौं– आगामी आर्थिक वर्ष ०८३/८४ को को बजेटसँगै जेठ १५ गते संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा त्यसपछि स्पष्ट रूपमा करका दरमाथि चलेखल गरिएको छ । अहिले प्रतिनिधिसभाको वेबसाइटमा भएको आर्थिक विधेयकको डकुमेन्टमा स्पष्ट जेठ १७ गते अर्थमन्त्रीको पत्रका आधारमा त्रुटी सुधार गरिएको भनेर उल्लेख छ । संसदमा आर्थिक विधेयक पेस गरिसकेपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले … Continue reading करका दरमा चलखेल गरेका अर्थमन्त्री वाग्ले रास्वपाको दुई तिहाईको आडमा जाइलागे पत्रकारमाथि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed