काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि ‘निस्सा’ जारी भएको भन्दै आगामी महाधिवेशनसहित सम्पूर्ण निर्णय तत्काल रोक्न माग गरेको छ। इतर समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले बुधबार सभापति गगनकुमार थापा र कांग्रेस केन्द्रीय कार्यसमितिलाई पत्र पठाउँदै अदालतबाट मुद्दाको अन्तिम … Continue reading कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed