भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक
नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज सहमति हुन सक्ने भएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नयाँदिल्ली पुगेका छन्। पुटिनको विमान शुक्रबार बिहान करिब ३ बजे दिल्लीस्थित पालम एयर फोर्स स्टेसनमा अवतरण गरेको थियो। विदेश राज्यमन्त्री केभी सिंहले उनलाई विमानस्थलमा स्वागत गरेका थिए। गार्ड अफ अनरपछि पुटिनको … Continue reading भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed