रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको चुनौती दिएको छ । रोहित पौडेलले शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको हो । ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् । रोहितले … Continue reading रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed