कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा

सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम अधिवेशनमा सभापति पदमा पराजित भएपछि गोमा तामाङ सरिनले राजनीतिबाट अलग भएको घोषणा गरेकी छन्। प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्,‘आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’ कोशी प्रदेशको नेतृत्वका लागि भएको … Continue reading कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा