धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फको विवरण वेबसाइटमा अपडेट गरेको छ। निर्वाचनको केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार किशोरी साह कालो सूचीमा परेपछि उक्त क्षेत्रको मतपरिणाम सार्वजनिक भए पनि आयोगले वेबसाइटमा अपडेट गरेको थिएन। मतगणना गर्दा कालो सूचीमा परेका किशोरी साहको पक्षमा बढी मत आएपछि आयोगले मतपरिणाम घोषणा … Continue reading धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट