युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ । संगठनका प्रवक्ता विजय शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिकै आधारमा गरिएको यो पक्राउ गलत र आपत्तिजनक भएको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको विज्ञप्तिमा जनाइएको छ । … Continue reading युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग