संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । सरकारले संसदीय समितिमा पत्रकारलाई प्रवेश गर्न नदिने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन उनले माग गरेका हुन् । बुधबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले पत्रकारलाई निषेध गरेर कुनै छलफल हुन … Continue reading संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति