जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भनेका थिए– ‘बालेनले देश बनाउँछ आमा ।’ देशभर धेरै आमाहरूले उनको यही भनाइलाई विश्वास गरेर रास्वपालाई मत खन्याए । त्यसपछि झण्डै दुईतिहाइको सरकार बन्यो । चुनावी आँधीबाट अन्य दललाई बढारेपछि चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनमा रवि–बालेनले कुम जोडे । त्यसयता … Continue reading जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?