उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली पारिएको गुनासो सडक र सदनबाट उठिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह केही दिनयता गुमनाम जस्तै छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सातायता गायब जस्तै छन् । गणेश नेपालीले आत्मदाह गरेको घटना र सुकुम्वासीको विचल्ली भएको घटनामा रविसमेत मुखमा पानी हालेर बसेका छन् । … Continue reading उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन