स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएसँगै राष्ट्रिय एकता र पार्टी एकतामा जोड दिएका छन्। बिहीबार स्वदेश फर्किएपछि जारी गरेको वक्तव्यमा देउवाले आफू ‘शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न’ फर्किएको बताएका हुन्। उनले विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्नेमा … Continue reading स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’