जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको छ। जहाँ चिनियाँ उपराष्ट्रपति हान जेङ र चिनियाँ कूटनीतिज्ञ शी फेङले उनको स्वागत गरे। एयर फोर्स वानबाट ओर्लिँदा करिब ३०० बालबालिका नीलो र सेतो रङको युनिफर्ममा एयरपोर्टमा उपस्थित थिए। उनीहरूले अमेरिका र चीनको झण्डा फहराइरहेका … Continue reading जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता