रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार संसद् बैठकमा सहभागी हुन गएका छन् । सभापति रवि लामिछानेसँग ५ मिनेट गोप्य छलफलपछि उनी मंगलबार संसद् बैठकमा भाग लिन पुगेका हुन् । गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएयता निरन्तर संसद्लाई बेवास्ता गर्दै आएका उनी नागरिकस्तरबाट दबाब बढ्दै गएपछि वालेन्द्र … Continue reading रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए