देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस केन्द्रीय कमिटीले पार्टीका निर्णयलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । त्यसका लागि निर्वाचित कमिटीका केही नेतालाई निर्वाचन आयोगमा पठाइने भएको छ। बिहीबार ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आफ्ना निर्णय अद्यावधिक गराउन टोली आयोगमा पठाउने गरेको प्रवक्ता देवराज चालिसेले बताए । बैठकले … Continue reading देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय