गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस
काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने निर्णय लिएको हो । अर्याललाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ ३० गते गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् । अर्याल काठमाडौं महानगरपालिमा बालेन्द्र साह मेयर हुँदा कानुनी सल्लाहकार पनि थिए … Continue reading गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed