लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए । सयनजिक पुग्न लागेका उनले आफ्नो लगातार १८औँ फिफा विश्वकप कभर गरिरहेका छन्। सन् १९५८ मा स्विडेनमा भएकोदेखि उनले विश्वकपको कुनै पनि संस्करण छुटाएका छैनन्। डलासमा अर्जेन्टिनाको समूह चरणको खेलअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक लियोनेल स्कालोनी स्वयम् उनीसँग तस्बिर खिच्न रोकिए। यसले अर्जेन्टिनी खेल पत्रकारितामा … Continue reading लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे