कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय भेलाबाट पाँचवटा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। गत शुक्रबारदेखि काठमाडौंमा जारी राष्ट्रिय भेलामा शनिबार पाँचवटा प्रतिवेदन प्रस्तुत भएका थिए। पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको सांगठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले … Continue reading कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed