रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई निरन्तरता दिने निर्णय गरेको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद्पछि सुरू भएको सर्वदलीय बैठकलाई संसद्मा रहेका र नरहेका प्रमुख राजनीतिक दललाई समेत समेटेर उच्चस्तरीय राजनीतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय गरेको रास्वपाका प्रवक्ता जगीश खरेलले जानकारी … Continue reading रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत