ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द ग्रे जोन’ले रास्वपालाई जिताउन अमेरिकाबाट लगानी भएको दाबी गर्दै प्रकाशित गरेको रिपोर्ट आफूले नपढेको बताएका छन् । बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको सर्वदलीय बैठकपछि बाहिरिएका रविलाई पत्रकारले ग्रे जोनको रिपोर्टबारे प्रश्न गरेका थिए । ‘तपाईंले कसरी हेर्नुभयो ? यो के रहेछ ग्रे जोन … Continue reading ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’