रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पनि पुगेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधि सभाअन्तर्गतको १० वटा समितिका सभापतिबारे निर्णय लिइँदैछ । बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ । … Continue reading रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed